/
  • Home
  • ABOUT US
  • Membership
  • Initiatives & Services
  • Events
  • Resources
  • AOTCA
  • Gallery
  • Contact Us
  • FAQs
Join NCTC
  •  
  •  
  •  
  •  
  •  

A member of AOTCA

(Asia Oceania Tax Consultants' Association)


Phone: +977 980 2358568

Email: [email protected]


  • Home
  • ABOUT US
  • Membership
  • Initiatives & Services
  • Events
  • Resources
  • AOTCA
  • Gallery
  • Contact Us
  • FAQs
Type of Membership
If selected for Regular Membership (General or Life)
CV
Terms & Conditions
Self Declaration (Promissory Note):नेपाल च्याम्वर अफ ट्याक्स कन्सल्ट्यान्स (Nepal Chamber of Tax Consultants) को प्रवन्धपत्र, नियमावली, आचार संहिता, पेशागत आचार संहिता आदिको आध्योपान्त अध्ययन गरि मनन गरें । यस नेपाल च्याम्वर अफ ट्याक्स कन्सल्ट्यान्स मुनाफा रहित एवं जातजाती, भाषा, धर्म, वर्ग, क्षेत्र, लिंग, वर्ण, अपांगता, उमेर, वैवाहिक स्थिति, राष्ट्रियता, सामाजिक तथा आर्थिक अवस्था आदि कुनै पनि विषयमा भेदभाव रहित, गैर राजनितिक, जनहितकारी, सेवामुलक एवं पेशागत सामाजिक संस्था भएकोले यस गरिमामय संस्थामा प्रवेश गर्न लागेको यस क्षणमा यस संस्थाको प्रवन्धपत्र, नियमावली, आचार संहिता, पेशागत आचार संहिता तथा संस्थाले समय समयमा लागू गर्ने निति निर्देशन, कम्पनी ऐन र अन्य प्रचलित नेपाल कानून समेतको अक्षरसः पालन गर्ने प्रण गर्दछु । यस संस्थाको उच्च मर्यादा र गरिमामा आँच आउने काम मबाट कदापि हुने छैन र आफ्नो ज्ञानलाई कहिले पनि दुरूपयोग गर्ने छैन । संस्थाको सदस्यका हैसियतले मैले उच्च नैतिकता र मनोबल राखी आपूले पालन गर्नु पर्ने सबै काम र कर्तव्य इमान्दारीकासाथ पालना गर्ने प्रतिज्ञा गर्दै यो प्रतिज्ञापत्र नेपाल च्याम्वर अफ ट्याक्स कन्सल्ट्यान्समा पेश गर्दछु
MENU
  •  
  •  
  •  
  •  
  •  

Copyright © 2024. All Rights Reserved.

Nepal Chamber of Tax Consultants (NCTC)

MENU

Home

About Us

Membership

Services & Initiatives

Events

Resources

Gallery

Contact Us

DOCUMENTS
Laws & By-laws
Privacy Policy
Terms of Use
Terms of Services

OCR Reg No. - 193314/075/076

SWC Affiliation No. - 48559

PAN No. - 606662378

CONTACT US


Phone: +977 980 2358568

Email: [email protected]

Address: 44600, Imadol 4, Mahalaxmi Municipality, Lalitpur, Nepal




Designed by ALYONA POKHAREL